कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या बढ्दै गएको छ।गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिव ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध भएको कोषका प्रवक्ता दामोदारप्रसाद सुवेदीले जानकारी दिए।कोषमा आवद्ध भएका कार्यालय तथा संस्थाहरूका करिव ९९ हजार ३९१ जना योगदानकर्ताहरूबाट गत
Posted inSamachar
योगदानमा आधारित निवृत्तभरण कोषमा ४ हजार २९० कार्यालय तथा संस्था आवद्ध

