नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पीए नेपाल’को समेत संलग्नता रहेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले उपसभामुख इन्दिरा रानामगर तत्कालिन अवस्थामा कार्यकारी प्रमुख रहेको संस्था पीए नेपाल समेत बालबालिका ओसारपोसारमा संलग्न रहेको भनि जाँचबुझ आयोगले प्रतिवेदन तयार पारेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। सचिव भट्टराईले भने, ‘२०७२ साल कात्तिक १७ गते बाल संगठनको सिफल
Posted inSamachar
योगेशको प्रश्नः उपसभामुख रानाको ‘पीए नेपाल’बाट हराएका पाँच बालबालिका कहाँ छन्?

