नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष पदबाट केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने उल्लेख गर्दै लिखित प्रस्ताव तयार गरेका छन्।१२ पृष्ठको सो लिखित प्रस्ताव उनले शुक्रबार बस्ने नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा पेस गर्ने तयारी छ। यही असोज २४ र २६ गते बसेको ‘कोर अफ लिडरसिप’ भनिने सचिवालय बैठकमा पनि उनले ओलीले राजीनामा दिएर नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने खुलेर बताएका थिए। भट्टराईले ओलीले नै सहजतापूर्वक नेतृत्व हस्तान्तर
Posted inSamachar
योगेशले प्रस्तुत गर्दै छन् लिखित प्रस्ताव- नेतृत्व हस्तान्तरणबारे ओली नै बोल्नुपर्छ

