काठमाडौँ महानगरको जारी १७ औँ नगरसभामा उपमेयर सुनिता डंगोलले वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर-२०२५’ मा छनोट भएको भन्दै बधाई खाएकी छिन्।नगरसभा सदस्य सर्मिला परियारले आफ्नो सम्वोधनका क्रममा छनोट भएमा सबै नगरसभा सदस्यलाई उठेर बधाई दिन आग्रह गरेकी थिइन्।उनले ‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगरसभाबाट किन बधाइन नभन्ने’ भन्दै यस सभाले हार्दिक बधाई ज्ञापन गर्नुपर्ने बताएकी थिइन्। उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरु उठेका थिए भने मेयर बालेन शाहले पनि
Posted inSamachar
‘योङ ग्लोबल लिडर- २०२५’ मा छनोट भएकोमा सुनितालाई महानगरको बधाई, बालेनले ताली बजाए

