१४ कार्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ । महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि ५ वटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको महानगरले जानकारी दिएको छ । महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य…
Posted inSamachar
‘यो धर्ती कुकुरको पनि हो’ भन्दै काठमाडौं महानगरले सुरु गर्यो बन्ध्याकरण कार्यक्रम
