विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष निकालेको छ।यही कात्तिक १२ गतेदेखि १५ गतेसम्म काठमाडौँमा पार्टी केन्द्रीय समितिको ध्रवीकरण बैठकले यस्तो निष्कर्ष निकालेको सो पार्टीकी प्रवक्ता राजेश्वरी सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘बरु ‘
Posted inSamachar
यो वैदेशिक शक्तिहरूले उभ्याएको कठपुतली सरकार हो: वैज्ञानिक समाजवादी पार्टी

