गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताएका छन्। निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पतालमा शनिबार आयोजित रक्तदान कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट पारे। गृहमन्त्री लेखकले निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिए। 'वर्तमान सरकारले क
Posted inSamachar
यो सरकार राजनीतिक अस्थिरता अन्त्यका लागि बनेको हो: गृहमन्त्री लेखक

