६ भदौ, काठमाडौं । गत साता २७८८ मा रहेको सेयर बजार यो साता ३१ अंक घट्दै २७५७ मा झरेको छ । यो साता सेयर बजारको उतारचढाव न्यून रह्यो । साताका पछिल्ला चार दिन बजारको उतारचढाव एकल अंकमा नै सीमित रह्यो । साताको पहिलो दिन आइतबार २७.१४ अंक बजार घटेको थियो । सोमबार ९.१६ र मंगलबार…
Posted inSamachar
यो साता सुस्ताएको सेयर बजारमा मूल्य धेरै बढेका यी ८ कम्पनी
