भारतको इलाहाबाद उच्च अदालतले यौन उत्पीडन मुद्दामा भारतीय क्रिकेटर यश दयालको गिरफ्तारीलाई रोक लगाएको छ।यश दयालका वकिल गौरव त्रिपाठीले समाचार एजेन्सी पीटीआईलाई मंगलबार भने, ‘अर्को सुनुवाइ नभएसम्म रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का लागि खेल्ने यश दयालविरुद्ध कुनै दण्डात्मक कारबाही नगर्न पनि अदालतले निर्देशन दिएको छ।’पीटीआईका अनुसार, न्यायाधीश सिद्धार्थ वर्मा र न्यायाधीश अनिल कुमारको इजलासले एफआईआरलाई चुनौती दिने यश दयालको निवेदनमा यो आदेश दिएको हो।गत हप्ता एक युवतील क्
Posted inSamachar
यौन शोषण आरोपमा क्रिकेटर यश दयाल गिरफ्तारीमा रोक

