घुससहित रंगेहात पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौँका शाखा अधिकृत धनेश्वर प्रसाईसहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले घुस लिएको अभियोगमा अधिकृत प्रसाई र बिचौलिया सुदर्शन न्यौपानेलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १४ गते प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा
Posted inSamachar
रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर, ६ महिना कैद

