येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल॥रक्षाबन्धन परम्परागत रूपमा गुरु पुरोहितले आफ्ना यजमान तथा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा अभिमन्त्रित गरिएको रक्षासूत्र अर्थात् रक्षाबन्धन बाँधेर सम्पूर्ण सुरक्षाको कामना गर्ने पर्व हो। रक्षाबन्धन प्रेम, विश्वास र कर्तव्यको त्यो पवित्र डोरो हो, जसले सम्बन्धहरूलाई अझ बलियो बनाउँछ। यो पर्वले हाम्रो पारिवारिक सम्बन्ध, प्रेम, आत्मीयता र जिम्मेवारीको अभिव्यक्ति गर्दै आएको पाइन्छ। आजको युगमा रक्षाबन्धनलाई शिक्षित र
Posted inSamachar
रक्षाबन्धन : लैङ्गिक समानताको बीजारोपण गर्ने पर्व बन्नु पर्छ

