सामाजिक संस्था रक्षा नेपालले विगत २१ वर्षमा झण्डै १० हजार हिंसापीडित महिला तथा बालबालिकाको उद्धार तथा पुनर्स्थापना गरेको छ।संस्थाले ८ हजार ६५९ महिला र ९३४ बालबालिका गरी ९ हजार ५९३ जनाको उद्धार तथा पुनर्स्थापना गरेको मंगलबार आयोजित सामाजिक परीक्षण कार्यक्रममा जानकारी दिइएको हो।विगत २१ वर्षदेखि यौन हिंसा, मानव बेचबिखन, शोषण र दुर्व्यवहारविरुद्ध क्रियाशील यस संस्थाको वार्षिक सामाजिक परीक्षण मंगलबार काठमाडौँमा एक कार्यक्रममाझ गरिएको हो। कार्यक्रममा संस्थाले गत वर्षभरिका
Posted inSamachar
रक्षा नेपालको सामाजिक परीक्षण: २१ वर्षमा झण्डै १० हजार हिंसापीडितको उद्धार र पुनर्स्थापना

