रक्षा नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका ९ र १० नम्बर वडाका रक्षा उज्वल किशोरी समूह अन्तर्गतका १७ जना किशोरीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। विगत ८ वर्षदेखि सिन्धुपाल्चोकमा सक्रिय रक्षा नेपालले किशोरीहरूलाई लक्षित गर्दै क्षमता विकास, विभिन्न सीप, व्यक्तित्व विकास र शैक्षिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।कार्यक्रमका अवसरमा रक्षा नेपालकी कार्यक्रम व्यवस्थापक दुर्गा पाण्डेले विगतका प्रयासहरूमार्फत किशोरीहरूमा सकारात्मक परिवर्तन आएको बताउँदै भनिन्, ‘हामीले स
Posted inSamachar
रक्षा नेपालद्वारा मेलम्चीका १७ किशोरीलाई छात्रवृत्ति वितरण

