बुटवलकी रक्षा पन्तले ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि जितेकी छन्।काठमाडौंको नेपाल पुलिस क्लबमा सम्पन्न विवाहित महिलाहरूको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगितामा २४ जनालाई उछिन्दै पन्तले उपाधि जितेकी हुन्। केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपाधि विजेता समेत बनेकी उनले शिर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेशनल भइन्। उनले सेन्ट्रल फेशन स्कुल फेशन आइकनको उपाधि पनि पाइन्। त्यस
Posted inSamachar
रक्षा पन्तले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

