अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशमा हस्ताक्षर गर्दै छन्।यसमार्फत उनी डिपार्टमेन्ट अफ डिफेन्स (रक्षा विभाग) को नाम परिवर्तन गरी डिपार्टमेन्ट अफ वार (युद्ध विभाग)राख्न चाहन्छन्।यो कदमले मानिसहरूलाई अमेरिकी सेनाको शक्ति र दृढताबारे जानकारी दिने ट्रम्पको भनाइ छ। तर मन्त्रालय (विभाग) को नाम आधिकारिक रूपमा परिवर्तन गर्न अमेरिकी संसद् (कंग्रेस) बाट कानुन पारित गर्नु आवश्यक छ।समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाको रक्षा विभागलाई १९४९ सम्म 'युद्ध विभाग'
Posted inSamachar
रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय राख्ने ट्रम्पको चाहना

