भदौ २७ मा सरकार प्रमुख नियुक्त हुँदा प्रधानमन्त्री सुशीला कार्कीलाई मन्त्रिमण्डलमा रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (उर्जा, भौतिक योजना, यातायात लगायत) र ओमप्रकाश अर्याल (गृह तथा कानुन) बाहेक अरु को–को सदस्य बन्लान् भन्ने जानकारी थिएन। आफ्नै मन्त्रिमण्डलका सम्भावित सदस्यहरूबारे जानकारी नभए पनि एउटा कुरामा भने उनी दृढ थिइन्। त्यो हो– ११ सदस्यीय मन्त्रिमण्डल छरितो आकारको हुनेछ। दोस्रो चरणमा प्रधानमन्त्री कार्कीले ६ असोजमा मन्त्रिमण्डल विस्तार गरेकी थिइन्। त्यतिबेला अन
Posted inSamachar
रक्षा र परराष्ट्र मन्त्रालय आफैसँग राखेर अझै तीन मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री कार्की

