चर्चित गायिका रचना रिमालले ‘बामरी बसायो’ बोलको तीज गीत ल्याएकी छिन्। उनले एलिना चौहान र इन्द्रकला राईसँगको सहकार्यमा यो गीत ल्याएकी हुन्।रचना रिमालकै प्रस्तुति रहेको यस गीतमा यी ३ जना गायिकाहरूको स्वर रहेको छ। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ। गीतको भिडिओमा रचना, एलिना, इन्द्रकलासहित अनुपा बिष्टको अभिनय र नृत्य देख्न सकिन्छ। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडिओ गम्भीर विष्टको निर्देशनमा तयार पारिएको हो।भिडिओका छायांकार नवराज उप्
Posted inSamachar
रचना रिमालले ल्याइन तीज गीत ‘बामरी बसायो’ (भिडिओ)

