नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई बर्खास्त गरेर आफैँ दलको नेता चुनिएकी छन्।असार १७ गते उनलाई पार्टीका संरक्षकसमेत रहेका पति रेशम चौधरीकोे योजनामा बहुमत सदस्यले दलको नेताबाट हटाएर गंगारामलाई बनाएको थियो। ४८ दिनपछि श्रेष्ठले गंगारामलाई हटाइदिइन्।नाउपाभित्र चलिरहेको घरझगडाले पार्टीको विधि र विधान मिचिएको छ। यसै विषयमा केन्द्रित रहेर श्रेष्ठबाट बर्खास्त भएका गंगाराम चौधरीसँग नेपालखबरले कुराकानी गरेको छ।तपाईँलाई बर्खास्त गरेर रञ्ज
Posted inSamachar
रञ्जिताले मलाई हटाएको भन्नु निर्वाचन आयोगमा फेक हस्ताक्षर बुझाएजस्तै होः गंगाराम चौधरी (अन्तर्वार्ता)

