फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिज हुनेछ। आज ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो। यस फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन्। उनको साथमा फिल्ममा अभिनेताद्वय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ। यही फिल्मबाट गायक समीर श्रेष्ठ फिल्मको पर्दामा नायकको रुपमा उदाउँदैछन् ।महिला केन्द्रित यो फिल्मको फस्टलुकमा नायिका आना शर
Posted inSamachar
‘रमिताको पिरती’ मा आनाको जोडी धिरज कि समीर ?

