राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागारबाट आफू स्वेच्छाले निस्केको नभई कारागारले जबरजस्ती निकालेको प्रस्टीकरण दिएका छन्।मंगलबार नख्खु कारागारबाट निस्केका रविले ‘बिनापत्र जान्नँ’ भनेको र उनीहरूले जस्तो पत्र दिए त्यस्तै सार्वजनिक गरिसकेको पनि स्पष्ट पारेका छन्। एउटा भिडिओ क्लिप सार्वजनिक गरी उनले पुनः कारागार जान तयार रहेको पनि बताएका छन्।निकै आक्रामक शैलीमा प्रस्तुत भएका रविले आफू सरकारमा जाने दौडमा नरहेको र देशमा नागरिक सर्वोच्चता
Posted inSamachar
रविको प्रस्टीकरण- म निस्किन चाहेको हैन, भिड बढेपछि कारागारले जबर्जस्ती निकालेको हो

