रविमाथि ओलीको टिप्पणी- भिजिट भिसामै विदेश गएर, नागरिकता त्यागेर विदेशमै दुई-दुई वटा बिहे गर्ने

रविमाथि ओलीको टिप्पणी- भिजिट भिसामै विदेश गएर, नागरिकता त्यागेर विदेशमै दुई-दुई वटा बिहे गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन्। सम्बोधनको क्रममा उनले हालै भएको तुर्कमेनिस्तानको भ्रमणबारे जानकारी गराए। लगत्तै उनले सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उक्त पार्टीका सांसदहरूमाथि खनिए। 'म संसद्‌मा सरकारले के काम गर्‍यो भन्ने प्रश्न उठोस् भन्ने चाहन्थे। यस्ता कप्टी बहसले देशलाई कहाँ लैजान खोजिएको छ? केही गरौँ भन्ने पनि होइन। गालिगलौज र उत्तेजनालाई प्रेरित गरिन्छ' उनले भने

Read the news at:
रविमाथि ओलीको टिप्पणी- भिजिट भिसामै विदेश गएर, नागरिकता त्यागेर विदेशमै दुई-दुई वटा बिहे गर्ने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
रविमाथि ओलीको टिप्पणी- भिजिट भिसामै विदेश गएर, नागरिकता त्यागेर विदेशमै दुई-दुई वटा बिहे गर्ने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
रविमाथि ओलीको टिप्पणी- भिजिट भिसामै विदेश गएर, नागरिकता त्यागेर विदेशमै दुई-दुई वटा बिहे गर्ने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
रविमाथि ओलीको टिप्पणी- भिजिट भिसामै विदेश गएर, नागरिकता त्यागेर विदेशमै दुई-दुई वटा बिहे गर्ने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
रविमाथि ओलीको टिप्पणी- भिजिट भिसामै विदेश गएर, नागरिकता त्यागेर विदेशमै दुई-दुई वटा बिहे गर्ने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एसियन बैंकिङ एन्ड फाइनान्स अवार्ड्समा नबिल बैंकलाई दुई उपाधि

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *