रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथि बहस जारी छ। रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासमा जारी बहसमा रवि लामिछानेका वकिलले अहिले बहस गरिरहेका छन्। लामिछानेलाई भने इजलासमा उपस्थित गराइएको छैन।बहस ससकिएपछि नै पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका उनलाई बिगो बुझाएर मुद्दाबाट छुटकारा दिने, नदिनेबारे फैसला हुनेछ।सुप्रिम सहकारी ठगीसँगै उनलाई संगठित अपराध सम्बन्धी कसुर पनि छ। लामिछानेले सह
Posted inSamachar
रविलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथि रुपन्देही अदालतमा बहस जारी

