राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार भैरहवास्थित रुपन्देही जिल्ला कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन्। त्यस क्रममा लामिछानेसँग सन्चो/बिसन्चो बुझ्नुका साथै राष्ट्रिय राजनीति, संसद्को गतिविधि, रुपन्देहीमा हुने उपनिर्वाचनलगायत विविध पक्षमा कुराकानी गरिएको राप्रपा अध्यक्ष लिङ्देनले बताएका छन्। लिङ्देनले भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त लागेको पनि बताएका छन्। उनले भनेका छन्, देशको एउटा महत्त्वपूर्ण पार्टीको सभ
Posted inSamachar
रविलाई भेटेपछि लिङ्देनले भने: भैरहवा कारागार असुरक्षित, तत्काल काठमाडौँ सारियोस्

