राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः ललितपुरका नख्खु कारागार फर्किएका छन्। जेनजी आन्दोलनका क्रममा आफूलाई कारागार प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै पठाएको दाबी उनले गरेको भए पनि विवादमा परेका थिए। उनले सार्वजनिक गरेको कारागारको प्रत्रमा धेरैले आशंका गरेका थिए। कारागार प्रशासनले पनि त्यस्तो कुनै पत्र आफूहरुले रविलाई नदिएको बताएको थियो।
Posted inSamachar
रवि नख्खु कारागार फर्किए

