रवि बोपाराले उत्कृष्ट ब्याटिङ गरेपछि चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेटको क्षतिमा १७४ रन बनाएको हो। चितवनका लागि ३८ बलमा ६५ रन बनाए। उनले तीन चौका र चार छक्का प्रहार गरे।
ALSO READ माओवादीले भन्यो- आग्नजनीमा हाम्रो पार्टीका कसैको संलग्नता देखिए सरकारले सख्त कारबाही गरोस्

