रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धामा रहेका ९ जना प्रारम्भिक उम्मेदवार आज सभापति रवि लामिछाने भेट्न ललितपुरस्थित नक्खु कारागार जाने भएका छन्। लामिछानेनिकट प्रमाेद न्याैपानेले दिएको जानकारीअनुसार उनीहरू अहिले बिहान ११ बजे सभापतिसँग भेटवार्ता गर्न नक्खु कारागार पुग्ने भएका हुन्। सहकारी ठगी मुद्दामा रास्वपा सभापति लामिछाने नक्खु कारागारमा छन्। रास्वपाबाट पार्थिवेन्द्र उपाध्याय र उनकी श्रीमती उ
Posted inSamachar
रवि भेट्न नक्खु कारागार जाँदै रास्वपाबाट उपनिर्वाचन उम्मेदवारका ९ आकांक्षी

