राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही कारागार बसाइ र सुविधाका विषयमा विभिन्न खाले टिका टिप्पणी भइरहेका बेला गृहमन्त्री रमेश लेखकले बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा कटाक्ष गरे। कारागारमा रविलाई न्युनतम सुविधासमेत नदिएको आरोपले हल्ला पिटिरहेका बेला मन्त्री लेखकले भौतिक पूर्वाधार अभाव र बजेटको सिमितताका कारणले चाहेका जति धेरै सुधारका काम गर्न नसकिएको बताए।'मुस्किलले १५-१६ जना कटाउने ठाउँमा ३५ जना मानिस बसेको माननीय ज्यूहर
Posted inSamachar
रवि लामिछानेलाई कारागार सार्ने कुरा गम्भीर रुपमा लिएको छु: गृहमन्त्री लेखक

