भैरहवास्थित रुपन्देही जिल्ला कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनिएको काेठामा रहेको प्लाइउड हटाएर जाली राखेको छ। कारागार प्रशासनले बिहीबार विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्री लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड हटाई सट्टामा जाली राखिएको जानकारी दिएको हो।
Posted inSamachar
रवि लामिछाने थुनिएको कोठाबाट प्लाइउड हटाइयो, जाली राखियो

