राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवाबाट आज काठमाडौँ फर्किने भएका छन्।रास्वपा प्रवक्ता मीनष झाले उनी बुद्ध एयरको बिमानमार्फत भैरहवाबाट ३ः१० मा काठमाडौँ फर्किने नेपालखबरलाई जानकारी दिए।
Posted inSamachar
रवि लामिछाने भैरहवाबाट ३ : १० मा काठमाडौँ आउँदै

