कारागार कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई राखिएको भन्दै प्रकाशित समाचारमा देखाइएको तस्बिर कारागारको नभएको स्पष्ट पारेको छ। साथै, सञ्चारमाध्यमहरूमा आएजस्तो कारागारको अवस्था पनि नरहेको जिकिर गरेको छ।कारागार कार्यालयको विषयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै ‘समाचारमा प्रकाशित तस्बिर यस कारागार भित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भएजस्तो अवस्था नरहेको’ शुक्रबार जारी विज्ञप्तिमा उल्ले
Posted inSamachar
रवि लामिछाने राखिएको रुपन्देही कारागार कार्यालयले भन्योः समाचारमा आएजस्तो तस्बिर र अवस्था यहाँ छैन

