रसुवागढी क्षेत्रमा आइतबार गएको सुक्खा पहिरोका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार, स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउपालिका–२ का करिब १९ वर्षीय विमलदास थारू सुक्खा पहिरोमा परी घाइते भएका हुन्। टाउको र छातीमा गम्भीर चोट लागेका उनको जिल्लास्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको सुक्खा पहिरोले गत अस
Posted inSamachar
रसुवागढीमा सुक्खा पहिरो : एक घाइते, भवनमा क्षति

