नेपाल र चीन मुख्य व्यापारिक नाका रसुवागढी–केरुङ सञ्चालनमा आउन अझै करिब दुई महिना लाग्ने भएको छ। गत असार २४ गतेको बाढीका कारण रसुवागढी–केरुङ जोड्ने मितेरी पुल बगाउँदा यो नाकाबाट हुने व्यापारिक सम्बन्ध टुटेको थियो। ल्हेन्देखोलामा बनेको मितेरी पुलमार्फत रसुवागढी–केरुङ सडक सञ्जालबाट जोडिएको थियो। पुल बगेसँगै सडक सम्पर्क टुटेको हो। पुनः सडक सञ्जालमार्फत रसुवागढी–केरुङ व्यापार सम्बन्ध अघि बढाउन चिनियाँ पक्षले अस्थायी रुपमा बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइसकेक
Posted inSamachar
रसुवागढी नाकाबाट नेपाल-चीन व्यापार सञ्चालनमा आउन अझै २ महिना लाग्ने

