चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा हालै आएको बाढीबाट भएको ठूलो क्षति तथा आगामी निर्माणको सम्भाव्यता विषयमा निर्माण कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास विकास समितिबीच छलफल सम्पन्न भएको छ।चोभारस्थित समितिको कार्यालयमा सोमबार भएको छलफलमा रसुवा सुक्खा बन्दरगाह निर्माण कम्पनी ‘तिब्बत फुली कन्स्ट्रक्सन’ का प्रोजेक्ट म्यानेजर याङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल सहभागी थिए।छलफलमा गत असार २४ गते
Posted inSamachar
रसुवा सुक्खा बन्दरगाहः पुनर्निर्माण र स्थान परिवर्तनबारे छलफल

