चर्चित लोक दोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। इन्दिरा काठे भाकाकी चर्चित गायिका हुन्। क्यान्सर रोगको कारण गएराति १२ बजे ललितपुरको हात्तीवनस्थित आपार्टमेन्टमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी ५९ वर्षकी थिइन्।उनका ‘चागुनारायण थान’, ‘घुम्तीनीर लेट भयो’, ‘आज मलाई उनीको पछ्यौरी’ लगायतका गीत चर्चित छन्। तिनै गीतबाट उनले प्रख्याती पनि कमाएकी थिइन्।ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ ह
Posted inSamachar
रहिनन् घुम्तीनिर लेट भयो… गीतकी गायिका इन्दिरा गोले

