भारतीय अभिनेता गोवर्धन असरानीको निधन भएको छ। उनको मुम्बईको जुहूस्थित आरोग्य अस्पालमा ८४ वर्षको उमेरमा निधन भएको हो।केही दिनदेखि अस्वस्थ भएका असरानी चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना थिए। सोमबार दिउँसो बीचमा उनले अन्तिम सास फेरे। उनका स्वकीय सचिव बाबुभाईले उनको मृत्यु भइसकेको पृष्टि गरे।मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा उनको दाहसंस्कार गरिएको थियो, जहाँ परिवारका सदस्यहरू र नजिकका व्यक्तिहरू मात्रै उपस्थित थिए।उनकी श्रीमतीका मञ्जुका अनुसार असरानी
Posted inSamachar
रहेनन् चर्चित भारतीय हास्य अभिनेता असरानी

