बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार ८९ वर्षीय अभिनेताको उपचारका क्रममा निधन भएको हो।सोमबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।स्वास्थ्य बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
Posted inSamachar
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र

