विदेशी राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्ने समारोहमा उपस्थित हुने विशिष्ट व्यक्तिको संख्या घटाइने भएको छ।विशिष्ट व्यक्तिहरू धेरै हुँदा सुरक्षालगायत व्यवस्थापनमा कठिनाइ र लामो समय लाग्ने आदि समस्याका कारण परराष्ट्र मन्त्रालयले उनीहरूको सूची छोट्ट्याउने तयारी सुरु गरेको हो।यसका लागि मन्त्रालयले राष्ट्रपति कार्यालयलगायत सबै सुरक्षा निकायसँग परामर्श लिइसकेको छ। सबै निकायले यस सम्बन्धमा सकारात्मक जवाफ दिएका छन्।ओहोदाको प्रमाणपत्र पेस गर्ने समारोह राष्ट्रपति भवनमा आयोजना हुने गर्छ। सूच
Posted inSamachar
राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्ने समारोहमा आउने विशिष्ट व्यक्तिको संख्या घटाउँदै सरकार

