‘सी लिंक’ नामक ट्राभल एजेन्सीले सोमबार विभिन्न मुलुकका पौने दर्जन नेपाली राजदूतावासमा इमेलमार्फत् पत्र पठायो। पत्रमा सोधिएको छ, ‘जो जसका लागि टिकट काटिएको छ, ती टिकट यथावत राख्ने हो वा क्यान्सिल (रद्द) गर्ने हो?’ यस्तो बेहोरासहितको पत्र ‘सी लिंक’ले ती नेपाली राजदूतावासहरूमा पठाएको छ, जहाँका नेपाली राजदूतहरूलाई मन्त्रिपरिषदको ३० असोजको बैठकले फिर्ता बोलाउने निर्णय गरेको थियो। ११ मुलुकका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अद
Posted inSamachar
राजदूतहरूलाई थमौतीको पत्र नपठाइने, सरकारको चाहना- नैतिकता बुझेर आफैँ फर्कून्

