‘सरकारको म्यान्डेट जम्मा ६ महिनाको छ, जसको मुख्य उद्देश्य चुनाव गराउनु हो। यस्तो अवस्थामा अन्य क्षेत्रको नीतिगत काममा लागेर सरकार आफ्नो मुख्य उद्देश्यबाट विचलित वा असफल हुने परिस्थिति सिर्जना हुन्छ।’
Posted inSamachar
‘राजदूत फिर्ताको निर्णयले चुनावी माहोल बिग्रिन सक्छ’
