११ मुलुकबाट राजदूत फिर्ता गर्ने निर्णय सम्बन्धी सर्वाेच्च अदालतले आइतबार दिएको अन्तरिम आदेश सर्वोच्चकै फैसला (नजिर) विपरीत देखिएको छ। राजदूत फिर्ता बोलाउने मन्त्रिपरिषदको ३० असोजको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो निर्णय कार्यान्वयन नगर्न आइतबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सुवेदी र पौडेलको अन्तरिम आदेशमा उनीहरूलाई फिर्ता बोलाउन नहुने विभिन्न कारणहरू उल्लेख गरिएका छन्। ती कारणहर
Posted inSamachar
राजदूत फिर्ताबारे सर्वोच्चले दिएको अन्तरिम आदेश सर्वाेच्चकै नजिरविपरीत

