पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा: उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। राजनीतिक दलहरू ऐनविपरीत लुकामारी खेलेजसरी चलिरहेको उनको आरोप छ। उहाँले राजनीतिक दलका केन्द्रीय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पती विवरण राजनीतिक दलको कार्याल
Posted inSamachar
राजनीतिक दलहरू लुकामारी खेल्दैछन्ः पूर्वप्रमुख निर्वाचन आयुक्त थपलिया

