सांसद एवं नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्माले तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठन गर्न संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताएका छन्।सांसद शर्माले राजनैतिक अन्योलताका बीच मुलुकलाई संवैधानिक बाटोबाटै निकास दिनुपर्नेमा जोड दिएका छन्। उनले आन्दोलनरत युवासमूह, सबै राजनीतिक दल, नागरिक समाज र संवैधानिक विज्ञहरूको सहभागितामा संविधान संशोधनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरेका छन्। स्वच्छ छविका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने, ६ महिनादेख
Posted inSamachar
राजनीतिक निकासका लागि संवैधान बाटो रोज्नुपर्छ: सांसद शर्मा

