मन्त्री बन्ने सूचीमा परेर पनि शपथ खाने बेला नाम काटिएका खगेन्द्र सुनारले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। दलित अधिकारका अभियन्ता सुनारले आफू राजनीतक पार्टी गठनको तयारीमा रहेको बताएका छन्। यसका लागि उनले पार्टीको नाम, झन्डा, चुनाव चिह्न तथा एजेन्डा के कस्तो राख्दा ठिक होला भनेर सामाजिक सञ्जालमा सुझाव मागेका छन्। ‘हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठिक होला? तपाईँको सुझाव के छ’, उनल
Posted inSamachar
राजनीतिक पार्टी खोल्दै खगेन्द्र सुनार

