१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमण र लुटपाटलाई शीर्ष नेताहरूले गरेको मूल्यांकनबारे प्रश्न गरेका छन् । केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले आन्दोलनका क्रममा पार्टीका नेताहरूको घरमा आक्रमण र लुटपाट भएको भन्दै त्यसका प्रति शीर्ष नेताहरूको मूल्यांकनबारे प्रश्न गरेका हुन् । ‘जेनजी आन्दोलनमा छानी छानी नेपाली कांग्रेसका…
Posted inSamachar
राजन केसीको प्रश्न- कांग्रेसकै घर छानेर भएको आक्रमणलाई शीर्ष नेताको मूल्यांकन के हो ?
