राजर्षि जनक विश्वविद्यालयको सिनेट बैठक, झन्डै ३८ करोड बजेट स्वीकृत

राजर्षि जनक विश्वविद्यालयको सिनेट बैठक, झन्डै ३८ करोड बजेट स्वीकृत

राजर्षि जनक विश्वविद्यालयको १० औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको होऽ   बैठकमा विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत भयो। 

Read the news at:
राजर्षि जनक विश्वविद्यालयको सिनेट बैठक, झन्डै ३८ करोड बजेट स्वीकृत

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
राजर्षि जनक विश्वविद्यालयको सिनेट बैठक, झन्डै ३८ करोड बजेट स्वीकृत

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
राजर्षि जनक विश्वविद्यालयको सिनेट बैठक, झन्डै ३८ करोड बजेट स्वीकृत

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
राजर्षि जनक विश्वविद्यालयको सिनेट बैठक, झन्डै ३८ करोड बजेट स्वीकृत

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
राजर्षि जनक विश्वविद्यालयको सिनेट बैठक, झन्डै ३८ करोड बजेट स्वीकृत

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  माओवादी स्थायी समिति बैठक आजदेखि : १ जनालाई १० मिनेट समय, ३ दिनमा बैठक सक्ने तयारी

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *