काठमाडौँको नागढुंगाबाट १०२० एम्पुल लागुऔषध सहित १ जनालाई प्रहरीलेे नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बस्ने वर्ष १९ को रंजित मेहेता रहेका छन्।काठमाडौँका अनुसार नागढुङ्गा स्थित चेक प्वाइन्टमा राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र. ०१-००६ ख ५४३१ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग, नागढुङ्गा तथा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा मेहेताले झोला भित्र राखी लुकाइ छिपाइ गरी ल्याएको लागुऔषध
Posted inSamachar
राजविराजबाट आउँदै गरेको बसमा भेटियो ठूलो परिमाणमा लागुऔषध, १९ वर्षे युवक पक्राउ

