गत कात्तिक ३० गते नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताए।सो क्रममा उनले अमेरिकालगायतका मुलुकहरूको दृष्टान्त दिँदै राजस्वसम्बन्धी केही समस्या भए त्यसलाई समाधान गर्न सम्बन्धित विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारेका थिए।‘राजस्व अनुसन्धान विभाग अथवा त्यस्तो किसिमको निकाय चाहिँदैन’, अर्थमन्त्री खनालले भनेका थिए, ‘किनभने जब हामी विश्वास निर्माणमा आधारित प्रणाली निर्माण गर्छौँ भने
Posted inSamachar
राजस्व अनुसन्धान विभागको औचित्यमा अर्थमन्त्रीकै प्रश्न, के भन्छन् विज्ञ?

