अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक बसेको छ।अर्थ मन्त्रालयको सभाहलमा बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक-नेपाल प्रहरी, महानिरीक्षक-सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक-राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक-भन्सार विभाग, महानिर्देशक-आन्तरिक राजस्व विभाग, महानिर्देशक-राजस्व अनुसन्धान विभाग, महानिर्देशक- सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतको उपस्थिति रहेको मन्त्रालयले जनाएक
Posted inSamachar
राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय

