‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीले नयाँ फिल्मको घोषणा गरेका छन्। शनिबार हैदराबादको रामोजी फिल्म सिटीमा आयोजित कार्यक्रमबीच उनले ‘वाराणसी’ शीर्षकमा फिल्म घोषणा गरेका हुन्। कार्यक्रममा फिल्मका मुख्य कलाकार महेश बाबु, प्रियंका चोपडा जोनस र पृथ्वीराज सुकुमारन लगायतको उपस्थिति थियो। फिल्मको घोषणा भिडिओमा अभिनेता महेश बाबुलाई प्रस्तुत गरिएको छ। जहाँ उनी रुद्रको भूमिकामा देखिएका छन्। रगतले लतपतिएको साँढेमा सवार भई हातमा त्रिशूल लिएको मुद्रामा
Posted inSamachar
राजामौलीले घोषणा गरे नयाँ फिल्म, यस्तो अवतारमा देखिए महेश बाबु

