राजीनामा दिने चर्चाका बीच मन्त्रिपरिषद् बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी भएका छन्। घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्ताले बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमै भेटेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि मन्त्री गुप्ता मोबाइल अफ गरेर बसेका थिए। प्रधानमन्त्रीको सचिवालयले पनि भेटसम्बन्धी कुनै जानकारी सार्वजनिक गरेको छैन।मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्
Posted inSamachar
राजीनामाको चर्चाबीच मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता

